२०८३ वैशाख १४ सोमवार , ०१:१४:३१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं। आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति संसदमा टेबल गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सोमाथि आगामी जेठ २०, २१ र २२ […]

मङ्गलवार, जेठ १५, २०८१

मेचीनगर । नवज्योति माध्यमिक विद्यालयका शिक्षक ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको छ । मेचीनगर–३ स्थित बडाखाल निवासी उनी मंगलवार दिउँसो पौडी खेल्दा डुबेर बेहोश भएका थिए । प्रहरीका अनुसार उपचारका लागि […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठूलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड […]

मङ्गलवार, जेठ १५, २०८१

बिर्तामोड । अमेरिकामा बसोबास गर्ने झापालीहरुको साझा संस्था झापाली समाज अमेरिकाको अग्रसरतामा झापा जिल्लाका सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । मंगलवार बिर्तामोडमा ‘भविष्यका कर्णधार छात्रवृत्ति वितरण कार्यक्रम’ आयोजना गरेर उक्त समाजले जिल्ला सहकारी […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । आज १७औं गणतन्त्र दिवस। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन […]

मङ्गलवार, जेठ १५, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको यही जेठ २६ गते हुने निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गराएका उम्मेद्वारहरुले घरदैलो अभियान शुरु गरेका छन् । झन्डै दुई साताअघि तीन वटा छुट्टा–छुट्टै प्यानल सार्वजनिक गरेका विभिन्न राजनीतिक दल […]

सोमवार, जेठ १४, २०८१

काठमाडौं । कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ।दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र […]

सोमवार, जेठ १४, २०८१

झापा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन–०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताएका छन् । एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनको आइतवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् […]

आइतवार, जेठ १३, २०८१