२०८३ साउन ४ सोमवार , ०६:५५:०७ बजे

Sajhamanch

सहकारी

बुद्धशान्ति । दक्षिण इलामको शीतल हावापानी र उत्तरी झापाको उर्वर भूमिलाई जोड्ने बुद्धशान्ति गाउँपालिका–७ स्थित धारागोलालाई हरित, अर्गानिक तथा पर्यटकीय नमूना बस्तीका रूपमा विकास गर्ने उद्देश्यसहित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘इको […]

बिहिवार, असार ३२, २०८३

झापा । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबाट आज सम्मानित भएको छ । काठमाडौंमा आयोजित समारोहमा आर्थिक वर्ष २०८२/८३ मा साना किसान विकास लघुवित्तसँगको कारोबारमा […]

सोमवार, असार २२, २०८३

झापा । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा प्रथम आईटी सिस्टम प्रालिले सञ्चालन गरेको कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी ६० घण्टाको तालिम आज सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाकोे प्रमुख आतिथ्यमा तालिम प्रदायक […]

बिहिवार, जेठ २१, २०८३

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकले लुकाएको सम्पत्तीबारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको […]

बुधवार, जेठ २०, २०८३

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एकजना ऋणि सदस्यको आकस्मिक मृत्यु पछि आज शुक्रबार परिवारजनलाई भेटेर निजको नाममा बाँकी रहेको ऋण मिनाहाको पत्र हस्तान्तरण गरेको छ । मुख्य […]

शुक्रवार, जेठ १५, २०८३

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित हुनु भएको छ। सातवटा प्रदेशबाट चुनिएका ७ जना बैंक सञ्चालकहरु बीच अध्यक्षका लागि मतदान गरिँदा उप्रेतीले पाँच मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी डा. परितोष […]

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी संस्था दर्ता नगर्न र शाखा थपको स्वीकृति रोक्न सिफारिश गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदनले नयाँ […]

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीन वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित तीन वटा सहकारीका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । समितिले तपाई […]

मङ्गलवार, जेठ १२, २०८३

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले बिर्तामोड वडा नं. १० मा अवस्थित श्री चमरधाप आधारभूत विद्यालयका बालबालिकाको यातायात साधन सिटी सफारी सेवा सञ्चालनका लागि ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ […]

सोमवार, जेठ ४, २०८३

झापा । बिर्तामोडमा आजदेखि कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी १५ दिवसीय तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा यहाँका सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरुका लागि उक्त ६० घण्टाको तालिम सुरु गरिएको हो […]

सोमवार, जेठ ४, २०८३