२०८३ वैशाख २६ शनिवार , ०२:३५:३१ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ । नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । जुन […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । बिहीबार सेयर बजार ६.९४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २७१८ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । केही दिनयता बजारको उतारचढाव न्यून भएको छ […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । विदेशबाट आयात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य लगाउनुपर्ने व्यवस्था कार्यान्वयनबाट सरकार पछि हटेको छ । उद्योगी–व्यापारीको चर्को असन्तुष्टिका कारण सरकार पछि हटेसँगै देशका प्रमुख व्यापारिक नाकामा सिर्जना भएको गतिरोध तत्कालका […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४६४ आरोहीले अनुमति लिएका छन् । उनीहरू […]

बुधवार, वैशाख २३, २०८३

विराटनगर । विराटनगर स्थित रानीमा रहेको एकीकृत भन्सार जाँच चौकीमा ४०० भन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन् । तयारी वस्तुको आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य एमआरपी उल्लेख हुनुपर्ने नियम लागेपछि मालवस्तु लिएर आएका […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । बुधबार सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको छ भने १४९ को घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य भने स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से यस दिन जम्मा १.६४ अंक घटेको छ […]

बुधवार, वैशाख २३, २०८३