२०८३ असार ४ बिहिवार , ०४:३५:१२ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपभोक्ताको अधिकार संरक्षण तथा स्वस्थ बजार व्यवस्थापनका लागि व्यवसायीहरूले वस्तुको मूल्य सूची र अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले […]

मङ्गलवार, जेठ २६, २०८३

काठमाडौं । आर्थिक विधेयकमा रहेका करका दर आफूखुसी हेरफेर गरेपछि विपक्षी दलहरूको निशानामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले परेका छन् । संसदमा विपक्षी दलहरूले यो विषयमा प्रश्न उठाइरहेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै […]

मङ्गलवार, जेठ २६, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता सिवाले […]

सोमवार, जेठ २५, २०८३

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा आठ हजार २०० र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर […]

आइतवार, जेठ २४, २०८३

काठमाडौं । नेपाली जिब्रोको मौलिक स्वाद ‘अचार’ निर्यातमा यस वर्ष अप्रत्याशित वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउनदेखि वैशाखसम्म) नेपालबाट हुने अचार निर्यातमा गत वर्ष सोही […]

शुक्रवार, जेठ २२, २०८३

काठमाडौं । आज पनि नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.३७ अङ्कले घटेर २७५५.४१ विन्दुमा सीमित भएको छ । कूल ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता […]

शुक्रवार, जेठ २२, २०८३

काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २०० […]

शुक्रवार, जेठ २२, २०८३

उमानाथ भण्डारी चुलाचुली । इलाम जिल्लाको दक्षिणी भागमा अवस्थित चुलाचुली गाउँपालिका प्राकृतिक सौन्दर्य, कृषि उत्पादन र विविध संस्कृतिको संगमस्थलका रूपमा परिचित छ । यस पालिकाले पूर्वाधार विकास, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई चुस्तदुरुस्त […]

शुक्रवार, जेठ २२, २०८३

झापा । नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ । यसअघि वैशाख १८ गतेदेखि अवरोध भएको चिया निर्यात झन्डै ३ हप्तापछि केहि सहज भएको थियो । त्यस बेला भारतीय चिया बोर्ड (टी–बोर्ड अफ इन्डिया) […]

शुक्रवार, जेठ २२, २०८३

काठमाडौं । अघिल्लो दिन २.६६ अंक मात्रै बढेको सेयर बजार बिहीबार १३.४६ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७६६ अंकमा कायम भएको छ । साढे १२ बजेपछि बजारले आज ओरालो गति लियो । […]

बिहिवार, जेठ २१, २०८३