२०८२ असार २१, शनिवार , ०९:५०:२० बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । बिर्तामोड नगरपालिका भित्रका तीन वटा प्रमुख सडक खण्डमा कालोपत्रे कार्य तीव्र रुपमा भइरहेको छ। बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र हर्कलाल मार्गको विभिन्न खण्डहरूमा कालोपत्रे भइरहेको हो वडा नम्बर ५ स्थित पूर्व–पश्चिम […]

शनिवार, असार २१, २०८२

कमल । झापाको कमल गाउँपालिका र इलामको सूर्योदय नगरपालिका बीच असल अभ्यास आदानप्रदानका लागि अन्तरपालिका भ्रमण गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण अन्तरगत सञ्चालन भएका कार्यक्रम सम्बन्धी असल अभ्यासका अनुभव आदान प्रदानका […]

शनिवार, असार २१, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिका १० नम्बर वडाले कृषकहरुलाई कृषिजन्य सामग्री वितरण गरेको छ । वडा कार्यालयमा शुक्रबार विशेष कार्यक्रम गर्दै कृषकहरुलाई चापकटर, सिंचाइको लागि मोटर वितरण गरेको हो । नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया […]

शनिवार, असार २१, २०८२

झापा । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमै पर्ने झापाको दमक नगरपालिका– ३ मा ठडिएको भ्युटावरको विवाद र चर्चा जति रह्यो, भ्युटावरका लागि दानमा दिइएको जग्गामा ठुलो चलखेल भएको खुल्दै गएको छ । नौ वर्षअघि प्रतिकट्ठा तीन […]

शुक्रवार, असार २०, २०८२

झापा । मोटरसाइकलको च्यासिसभित्र ब्राउनसुगर लुकाएर ल्याउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१४ धाईजन गोलोबारीका २६ वर्षीय सरोज लामिछाने रहेका छन् । गएराति ९ बजे मेचीनगर –६ पुरानो मेची पुलमा […]

शुक्रवार, असार २०, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले दृष्टिसँग सम्बन्धित अपाङ्गता भएका व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको छ । बिहीबार नगरपालिकाले दृष्टिसँग सम्बन्धित अपाङ्गता भएका २८ जना व्यक्तिहरुलाई उपचार सेवा प्रदान गरेको हो । नगरपालिका र मेची नेत्रालय बीचको […]

शुक्रवार, असार २०, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा हालसम्म २० लाख ४५ हजार १९१ रूपैयाँ जम्मा भएको जनाइएको छ । संघले एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ एक […]

बिहिवार, असार १९, २०८२

झापा । कोशी प्रदेशमा कोरोना सङ्क्रमणबाट अर्की महिलाको पनि मृत्यु भएको छ । विराटनगर-९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हिजो साँझ ५ बजे कान्तादेवीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि […]

बिहिवार, असार १९, २०८२

झापा । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीवार बिहान (आज) हात्तीको आत्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ । बिहान […]

बिहिवार, असार १९, २०८२

बिर्तामोड । सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टविन प्रदान गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको जनाइएको छ । बैंकका कोशी प्रदेश प्रमुख […]

बुधवार, असार १८, २०८२