झापा । नीता भेटवाल स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा ‘वर्तमान अशान्त विश्वमा बुद्धका उपदेशहरुको सान्दर्भिकता’ विषयक निबन्ध प्रतियोगिताको पुरस्कार वितरण समारोह–२०८३ सम्पन्न भएको छ । झापाको बिर्तामोड–१ मा अवस्थित प्रतिष्ठानले उत्कृष्ट प्रतिभाहरूलाई नगद पुरस्कारसहित सम्मानित गरेको […]
