२०८२ असार १९, बिहिवार , ०१:३०:२६ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । घरेलु टोली मलेशियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । क्वालालम्पुरमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले मलेशियालाई ९ विकेटले हरायो । मलेशियाले दिएको ९१ रनको लक्ष्य […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेशियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रनमा […]

बिहिवार, असार १९, २०८२

काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले […]

बुधवार, असार १८, २०८२

काठमाडौं । भारतको केन्द्रीय प्रशासनिक न्यायाधिकरण (सीएटी) ले गएको जुन ४ मा चिन्नास्वामी रङ्गशालाबाहिर ३ देखि ५ लाख जना मानिसको भीड जम्मा गर्नुमा रोयल च्यालेन्जर्स बेङ्गलुर (आरसीबी) नै जिम्मेवार रहेको बताएको छ । सीएटीको दुई […]

बुधवार, असार १८, २०८२

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग २०२५/०२६को प्रारम्भिक चरणको खेल खेल्ने भएको छ । एशियन फुटबल महासङ्घ (एएफसी)ले हिजो समूह विभाजनका लागि सार्वजनिक गरेको ड्र ‘पट’ मा समूह […]

बुधवार, असार १८, २०८२

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अवैधानिक नेपाल ओलम्पिक कमिटीको पछि नलाग्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ । सरकारले कारबाही गरेर अवैधानिक घोषणा गरेको जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले नेपालको आधिकारिक संस्थाको रूपमा […]

बुधवार, असार १८, २०८२

काठमाडौं । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो दोश्रो खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । पछिल्लो फिफा वरियतामा […]

बुधवार, असार १८, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल लगातार चौथो खेलमा विजयी भएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भूटानलाई २९८ रनले […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ । मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा […]

मङ्गलवार, असार १७, २०८२

काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिख क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा बायर्नले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४–२ ले हरायो । गएको हप्ता बेन्फिकासँगको हारपछि बायर्नले प्रभावशाली पुनरागमन गर्दै […]

सोमवार, असार १६, २०८२