२०८२ असार १८, बुधवार , ०४:३५:२७ बजे

Sajhamanch

प्रदेश

सोलुखुम्बु । जन्मेको १२ वर्षमै घर–परिवार छोडेर बेपत्ता भएका सोलुखुम्बुको देउसाका रामुधन राईको ५६ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । वि. सं. २०१४ सालमा देउसामा जन्मेका उनी १२ वर्षकै उमेरमा बेपत्ता भएका थिए । जन्मजात […]

मङ्गलवार, असार १७, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन […]

आइतवार, असार १५, २०८२

विराटनगर । कोशी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट पारित भएको छ । सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो । सरकारले […]

शुक्रवार, असार १३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवीय कारणले नै मनसुनजन्य विपत्तको जोखिम बढिरहेको बताएका छन् । आज शुक्रबार विराटनगरमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक संरचना […]

शुक्रवार, असार ६, २०८२

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम फेरि विवादमा तानिएका छन् । दुई वर्ष अघि जिल्ला प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाटै धम्क्याएका उनी दुई दिन अघि आफ्नै जिल्लावासीलाई हातपात गरेको आरोपमा विवादमा […]

बिहिवार, असार ५, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी […]

आइतवार, असार १, २०८२

काठमाडौं । प्रदेश सरकारहरुले आउँदो आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछन् । यसअघि गएको जेठ १५ गते सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको थियो । आज असार एक गते सबै प्रदेशले आउँदो आर्थिक […]

आइतवार, असार १, २०८२

विराटनगर । कोशी प्रदेशमा ४ हजारभन्दा बढी परिवार मनसुनजन्य विपदको जोखिममा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। १४ जिल्ला रहेको प्रदेशमा बाढीपहिरोजस्ता प्राकृतिक विपद् र खोला छेउका बस्तीका घरहरु जोखिममा रहेका हुन्। जोखिममा रहेका करिब ४ […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता समेत रहेका सोडारीलाई प्रदेशसभाको हिजो बसेको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निलम्बन […]

मङ्गलवार, जेठ २७, २०८२

झापा । नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले बिर्तामोडमा आयोजना गरेको तीन दिवसीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरी चार लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । […]

सोमवार, जेठ २६, २०८२