२०८१ मंसिर २७, बिहिवार , १२:२०:०६ बजे

Sajhamanch

प्रदेश

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो […]

शुक्रवार, कार्तिक २३, २०८१

विराटनगर । कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँग जापान पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार तीन जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । खोटाङको ऐसेलुखर्क […]

बुधवार, कार्तिक २१, २०८१

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष […]

बुधवार, कार्तिक २१, २०८१

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएका विषय विवादमा परेपछि उनले आज राजीनानामा दिन लागेका हुन् । राजीनामा दिनका लागि अधिकारीले […]

बुधवार, कार्तिक २१, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया एवम् छलफल गरिएको छ । कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट र उपसभामुख सृजना दनुवारसमेतको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा संघ र […]

शनिवार, कार्तिक १०, २०८१

बुटवल । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शुक्रबार १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत शुक्रबार रुपन्देही र नवलपरासी पश्चिमबाट त्यो संख्यामा सडकआश्रित मानवहरुको उद्धार भएको जनाइएको छ […]

शनिवार, कार्तिक १०, २०८१

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे […]

शनिवार, कार्तिक १०, २०८१

सन्दकपुर । दोश्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिको लागि पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन् । आज शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विजय हासिल गर्दै बिर्तामोड र दमक उपाधिको लागि भिड्ने […]

शुक्रवार, कार्तिक ९, २०८१

झापा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय बिराटनगरले आज बिर्तामोडमा झापाका पत्रकारहरुलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ । बीमा सम्बन्धी समसामयिक विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाल बीमा प्राधिकरण […]

बुधवार, कार्तिक ७, २०८१

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट विनियोजित बजेट जसरी खर्च गरे पनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् । आज रुकुम पश्चिम जिल्लाको मुसिकोटमा आयोजित नेकपा (एमाले)को कार्यकर्ता […]

मङ्गलवार, कार्तिक ६, २०८१