२०८३ असार ३० मङ्गलवार , ०९:११:४९ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको हो । ४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो […]

शनिवार, असार २०, २०८३

झापा । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध आज बिहान भएको खेलमा जीत निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ […]

शनिवार, असार २०, २०८३

काठमाडौं । दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मै भिड्ने भएका छन् । आज शुक्रबार बिहान भएको खेलमा क्रोएसिया माथि २–१ को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकी स्पेनसँग […]

शुक्रवार, असार १९, २०८३

काठमाडौं । सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज बिहीबार बिहान भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ […]

बिहिवार, असार १८, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको पहिलो राउन्ड अफ ३२ को खेलमा दक्षिण अफ्रिकालाई १–०ले पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा प्रवेश गरेको छ। लस एन्जलस स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै तर्फबाट […]

सोमवार, असार १५, २०८३

काठमाडौँ । विश्वकप २०२६ को लिग चरणका सबै खेल आइतबार सकिएका छन् र प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ । त्यससँग प्रतियोगिताको अन्तिम ३२ चरणको समीकरण पूरा भएको हो । त्यस अनुसार आइतबार दक्षिण अफ्रिका […]

आइतवार, असार १४, २०८३

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ । मियामी स्टेडियममा आज आइतबार बिहान भएको खेलमा पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो । कोलम्बियाले ५० प्रतिशतभन्दा बढी बल […]

आइतवार, असार १४, २०८३

रोहित काफ्ले झापा । झापा जिल्ला खेलकुद विकास समितिमा नियुक्त अध्यक्ष शेखर कँडेल र उपाध्यक्ष लक्ष्मी देवान राईले पदभार ग्रहण गरेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषको प्रमुख आतिथ्यमा हिजो […]

शनिवार, असार १३, २०८३

काठमाडौं । समूह ‘डी’ बाट उपविजेता बन्दै अष्ट्रेलिया फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा आज शुक्रबार बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट […]

शुक्रवार, असार १२, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा नगरस्तरीय वौद्धिक प्रतिभा प्रदर्शनी सम्पन्न भएको छ। महेन्द्र रत्न माध्यमिक विद्यालयमा शुक्रबार आयोजित प्रदर्शनीमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच खुला चित्रकला, कक्षा ४ र ५ का विद्यार्थी माझ बाती […]

शनिवार, असार ६, २०८३