२०८३ असार ४ बिहिवार , ०४:४१:०३ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोडमा यही जेठ ३० र ३१ गते रोजगार मेला लाग्ने भएको छ । रोजगारीको खोजीमा रहेका नागरिक र रोजगारको अवसर प्रदान गर्ने संस्थाहरुको सहजताका लागि मेला आयोजना गरिएको हो । मेला बिर्तामोडस्थित […]

बिहिवार, जेठ २८, २०८३

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका परिवारलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले अर्ग्यानिक नुहाउने साबुन तथा बुके बनाउने तालिम सुरु गरिएको छ। शिवसताक्षी– ७ चन्द्रडाँगीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजनामा अपाङ्गता […]

बुधवार, जेठ २७, २०८३

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ को कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने १० जना विद्यार्थीलाई सम्मान गरेको छ। नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट जिपिए प्राप्त गर्ने […]

बुधवार, जेठ २७, २०८३

झापा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापन सम्बन्धी निर्णय खारेजी लगायतका मागसहित आज देशभरका पत्रकारहरुले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिए । […]

बुधवार, जेठ २७, २०८३

झापा । नेपाली कांग्रेसले आफ्ना क्रियाशील सदस्यहरुको नामावली डिजिटलरुपमा अद्यावधिक गर्न तोकिएको समय सकिनै लागेको भए पनि झापामा मुश्किलले ६० प्रतिशत हाराहारीमात्र अद्यावधिक हुने संकेत पाइएको कार्यालय स्रोतले जनाएको छ । पार्टीले जेठ २८ गते […]

बुधवार, जेठ २७, २०८३

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा झापाको दमक र बिर्तामोडमा सञ्चालित दुईवटा तालिम कार्यक्रम मंगलबार समापन गरिएका छन् । हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय साझेदारीमा प्रथम आईटी सिस्टम प्रालिले प्राविधिक संयोजन गरेको ६० […]

बुधवार, जेठ २७, २०८३

झापा । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उपभोक्ताको अधिकार संरक्षण तथा स्वस्थ बजार व्यवस्थापनका लागि व्यवसायीहरूले वस्तुको मूल्य सूची र अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले […]

मङ्गलवार, जेठ २६, २०८३

कालीस्थान । डिल्लीराम पोखरेल स्मृति प्रतिष्ठान झापाले अर्जुनधारा नगरपालिका वडा नं. ९ स्थित कालीस्थान माविमा अध्ययनरत बालबालिकालाई स्कूल ब्याग वितरण गरेको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रममा बालकक्षादेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई स्कूल ब्याग […]

मङ्गलवार, जेठ २६, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता सिवाले […]

सोमवार, जेठ २५, २०८३

उमानाथ भण्डारी कमल । झापाको कमल गाउँपालिकामा न्यायमा बाह्य पहुँच विषयक कार्यक्रम सम्पन्न भएको छ । झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश उमेशप्रसाद लुईंटेलको प्रमुख आतिथ्यमा जिल्ला अदालतले न्यायमा बाह्य पहुँच कार्यक्रम सञ्चालन गरेको हो । […]

आइतवार, जेठ २४, २०८३