२०८३ असार ४ बिहिवार , ०३:५६:११ बजे

Sajhamanch

अर्थतन्त्र

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १६४ जनाले रोजगारीको अवसर प्राप्त गरेको जनाइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघसंगको सहकार्यमा अतिथि सदनमा शनिबार र आइतबार सञ्चालन भएको मेलाको समापन कार्यक्रममा मेलाका […]

आइतवार, जेठ ३१, २०८३

काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि)देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग […]

आइतवार, जेठ ३१, २०८३

बिर्तामोड । मुद्रण उद्योग संघ झापाको आयोजनामा ‘ग्राफिक्स डिजाइनमा एआई (कृत्रिम बुद्धिमत्ता)-को प्रयोग’ विषयक एकदिने तालिम कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । ग्राफिक्स डिजाइन तथा मुद्रण क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले बिर्तामोडको चारपानेमा आयोजित तालिममा […]

शनिवार, जेठ ३०, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजना र बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा आजदेखि अतिथि सदनमा ‘बिर्तामोड रोजगार मेला’ सुरु भएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर […]

शनिवार, जेठ ३०, २०८३

सुनसरी । क्यान महासंघ कोशी प्रदेश र जिल्ला शाखाहरूको सक्रियतामा डिजिटल नेपाल विकेन्द्रीकरण संवाद सञ्चालन गरिएको छ । नेपालको सूचना प्रविधि (आइटी) अर्थतन्त्रको परिदृश्यलाई द्रुतरूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित […]

शुक्रवार, जेठ २९, २०८३

झापा । विगत २६ वर्षदेखि इन्फरमेशन टेक्नोलोजी (आइटी) व्यवसायमा रहेको बिर्तामोडस्थित क्वालिटी कम्प्युटरले नयाँ स्वरुपमा आफ्नो सेवा विस्तार गरेको छ । पूर्वमा आईटी क्षेत्रको विश्वासिलो एवम् अब्बल प्रतिष्ठान क्वालिटी कम्प्युटरले पछिल्लो समय उपभोक्ताहरुलाई आफूले किन्न […]

बिहिवार, जेठ २८, २०८३

बिर्तामोड । झापाको बिर्तामोडमा यही जेठ ३० र ३१ गते रोजगार मेला लाग्ने भएको छ । रोजगारीको खोजीमा रहेका नागरिक र रोजगारको अवसर प्रदान गर्ने संस्थाहरुको सहजताका लागि मेला आयोजना गरिएको हो । मेला बिर्तामोडस्थित […]

बिहिवार, जेठ २८, २०८३

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका परिवारलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले अर्ग्यानिक नुहाउने साबुन तथा बुके बनाउने तालिम सुरु गरिएको छ। शिवसताक्षी– ७ चन्द्रडाँगीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजनामा अपाङ्गता […]

बुधवार, जेठ २७, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताउनु भएको छ। आज बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। करका दर […]

बुधवार, जेठ २७, २०८३

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा झापाको दमक र बिर्तामोडमा सञ्चालित दुईवटा तालिम कार्यक्रम मंगलबार समापन गरिएका छन् । हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय साझेदारीमा प्रथम आईटी सिस्टम प्रालिले प्राविधिक संयोजन गरेको ६० […]

बुधवार, जेठ २७, २०८३