झापा । बिर्तामोडमा आजदेखि कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी १५ दिवसीय तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा यहाँका सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरुका लागि उक्त ६० घण्टाको तालिम सुरु गरिएको हो […]
काठमाडौं । सहकारी संस्थाले धितोको मूल्याङ्कन नै नगरी कर्जा दिने गरेको खुलेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थलगत निरीक्षणका क्रममा कागजका भरमा कर्जा दिने र खराब कर्जामा पनि नोक्सानी व्यवस्था नगरेको पाइएको हो । […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना ऋणि सदस्यको मृत्यु पछि परिवारमाझ पुगेर समवेदना अर्पण गर्दै तिर्न बाँकी रहेको ऋण मिनाहा गरिदिएका […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले यो वर्ष आफ्ना १६४ सेयर सदस्य र ११ जना कर्मचारीहरु गरी १७५ जनालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको एकैसाथ अवलोकन भ्रमण गराएको छ । सदस्यहरु समेतको लागत सहभागितामा […]
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड २०८३ अनुसार […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुलाई साबुन, फिनेल तथा हार्पिक बनाउने दुई दिवसीय तालिम सञ्चालन गरेको छ । गरामनी सेवा केन्द्रको व्यवस्थापनमा सञ्चालित तालिममा बिर्तामोड, गरामनी, भद्रपुर लगायत स्थानबाट […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिनको समय सीमा दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै हिजो मन्त्रालयले त्यस्ता सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, […]
झापा । हालैमात्र निवर्तमान बन्नुभएका संस्थाका अध्यक्ष, उपाध्यक्ष र सञ्चालकहरु एवम् लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरुलाई सतासी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको नयाँ समितिले सम्मान गर्दै अन्य उत्कृष्टहरुलाई पुरस्कार वितरण गरेको छ। संस्थाका नवनिर्वाचित […]
विराटनगर । बचतकर्ताको रकम हिनामिना भएपछि सङ्कटग्रस्त सहकारी घोषणा भएको अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको अम्बे कोशी सहकारीमा २० हजार रुपैयाँ भन्दा कम बचत […]
झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र विस्तारित बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आफ्ना महिला शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक तालिम प्रदान गरिरहेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिद्वारा […]