२०८३ वैशाख १४ सोमवार , ०१:४०:०७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी […]

शनिवार, जेठ १९, २०८१

विराटनगर । पदमुक्त भएको २२ दिनपछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको चाबी बुझाएका छन् । २६ वैशाखमा पदमुक्त भएका कार्कीले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर निवासको तालाचाबी बुझाएका हुन् । पूर्वमुख्यमन्त्री कार्कीले […]

शुक्रवार, जेठ १८, २०८१

झापा। दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४ औँ विश्व दूध दिवस मनाउने भएका छन् । नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा बिहीबार पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर -१९, दुवागढीको […]

शुक्रवार, जेठ १८, २०८१

मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोड ५, झापा प्रकाशित मितिः २०८१/०२/१७ आ.व.२०८१/०८२ को लागि मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल बिर्तामोड, झापालाई तपशिलमा उल्लेखित सेवा सञ्चालन र सामग्रीहरु आपूर्ति गर्नुपर्ने भएकाले इच्छुक इजाजत प्राप्त […]

बिहिवार, जेठ १७, २०८१

बिर्तामोड । जिल्ला प्रहरी कार्यालयले बिर्तामोड–४ स्थित शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ […]

बिहिवार, जेठ १७, २०८१

विराटनगर। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन […]

बिहिवार, जेठ १७, २०८१

काठमाडौं । बिहीबार(आज) एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। आज दिउँसो १ बजे महिला तथा सामाजिक समितिको बैठक बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा नेपालमा एसिड आक्रमणका पीडितहरूको क्षतिपूर्तिबारे छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे […]

बिहिवार, जेठ १७, २०८१

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइने भएको छ । कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । मुख्यमन्त्रीमा आफ्नो […]

बुधवार, जेठ १६, २०८१

विराटनगर। कोशी प्रदेश सरकारको विवाद न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेशी तोकिएको छ। कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न […]

बुधवार, जेठ १६, २०८१

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी बुधबार छ।प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते आफूलाई पदमुक्त गर्दै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन्। […]

बुधवार, जेठ १६, २०८१