काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवामा रहेकाहरूको तलब बढ्ने घोषणा गरेको छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरुको आधारभूत तलब १० प्रतिशतले बढ्ने घोषणा गरेका हुन् । अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भने […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवधि अब ४५ दिन मात्र बाँकी छ । कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले १५ जेठ (बिहीबार) सम्म लक्ष्यको ६३.७६ प्रतिशत […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको दरखास्त परेको छ । उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिका अनुसार दरखास्तका लागि तोकिएको अवधी १० जनाको दरखास्त परेको छ । […]
काठमाडौं । काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । भारतले […]
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गर्नु भएको थियो । उक्त बैठक पारित भएको हो । पारित भएसँगै […]
काठमाडौं । आर्थिक वर्ष २०८३/२०८४ को बजेट शुक्रबार दिउँसो ४ बजे प्रस्तुत हुँदैछ । संघीय तथा राष्ट्रिय सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु हुने छ । पुराना दललाई पाखा […]
काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका ६०२ जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ । थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाहा गरेको हो । […]
काठमाडौं । रामचन्द्र पौडेल ले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता दिएको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा भएको बताउनु भएको छ । १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा […]
सिरहा । गोलबजार नगरपालिका-४ स्थित निपनियामा स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । स्थानीय नागरिक, व्यवसायी र नेताहरुले आज शुक्रबार बिहान […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आज देशैभर वर्षाको सम्भावना औंल्याएका छन् । रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर भएको वर्षाले गर्मीमा राहत मिलेको छ । मौसमविद […]