काठमाडौँ । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृतको व्यवहारमा निष्पक्ष, तटस्थ, अनुशासित, मर्यादित र सदाचारिता बनाउन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार स्वच्छ, सुखी र समुन्नत […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आषाढ ३ गतेदेखि पूर्णरूपमा भूमि प्रशासन (मालपोत) सेवा सञ्चालन गर्ने भएको छ। यससँगै हालसम्म मालपोत कार्यालय दमकबाट हुँदै आएका सम्पूर्ण जग्गा सम्बन्धी सेवाहरू अब शिवसताक्षी नगरपालिकाबाटै प्रदान गरिने भएका […]
उमानाथ भण्डारी झापा । स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, जनमुखी र पारदर्शी बनाउने उद्देश्यसहित झापाका १५ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको जिल्ला स्तरीय सम्मेलन १७ बुँदे साझा घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठन गर्ने कुरा पार्टीको साझा निष्कर्ष रहेको दाबी गर्दै अहिले आइरहेका विवादका चर्चा भ्रामक रहेको दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा […]
झापा । विगत चार महिनादेखि अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न भएको ऐतिहासिक शान्ति सम्झौतामा आगामी जुन १९ मा हस्ताक्षर हुने भएको छ। दुई देशबीच मध्यस्थता गरिरहेको राष्ट्र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका अनुसार यस […]
विराटनगर । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् । कोशी प्रदेशको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेस […]
विराटनगर । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरूले पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका छन् । विराटनगरमा आइतबार आयोजित कोशी प्रदेशस्तरीय भेलामा पार्टीभित्रको एकता, सहकार्य र आगामी १५औं महाधिवेशनलाई निष्पक्ष र समावेशी […]