काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि)देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग […]
मेचीनगर । जंगली हात्तीको आक्रमणबाट मेचीनगर ४ मा ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको छ । आज बिहान ५ बजेतिर वडा कार्यालय अगाडि आफ्नै घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्ती आई उहाँलाई आक्रमण […]
झापा । भद्रपुर झापा गोल्डकपको नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्षका लागि औपचारिक रुपमा कार्यभार सम्हालेको छ । शनिबार भद्रपुर–८ स्थित होटल एयरपोर्टको सभाहलमा प्रमाणपत्र ग्रहण, सपथ ग्रहण तथा पदस्थापनसँगै यही जेठ ९ गते सम्पन्न दोस्रो […]
बिर्तामोड । झापाको उत्कृष्ट शैक्षिक प्रतिष्ठानको रुपमा पहिचान बनाएको बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकाडेमीले आफ्ना अभिभावक, शिक्षक र कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । न्युटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको संयुक्त कार्यक्रमका […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजना र बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा आजदेखि अतिथि सदनमा ‘बिर्तामोड रोजगार मेला’ सुरु भएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रिबन काटेर […]
झापा । नेपाल र भारतबीच सीमा विवादको प्रसंग उठिरहेका बेला दुवै देशका अधिकारीहरु बीच सीमा सम्बन्धी संयुक्त बैठक शुक्रबार झापाको बिर्तामोडमा गरिएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको भारतसंग जोडिएको सीमाका बारेमा बैठकमा […]
भद्रपुर । सञ्चार क्षेत्रमा संकट ल्याउने गरी सरकारको विभेदकारी र स्वेच्छाचारी सूचना विज्ञापन सम्बन्धी निर्णय खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालय झापामा आज पनि धर्ना दिएको छ । पत्रकार महासंघ […]
सुनसरी । क्यान महासंघ कोशी प्रदेश र जिल्ला शाखाहरूको सक्रियतामा डिजिटल नेपाल विकेन्द्रीकरण संवाद सञ्चालन गरिएको छ । नेपालको सूचना प्रविधि (आइटी) अर्थतन्त्रको परिदृश्यलाई द्रुतरूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित […]
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन […]
झापा । विगत २६ वर्षदेखि इन्फरमेशन टेक्नोलोजी (आइटी) व्यवसायमा रहेको बिर्तामोडस्थित क्वालिटी कम्प्युटरले नयाँ स्वरुपमा आफ्नो सेवा विस्तार गरेको छ । पूर्वमा आईटी क्षेत्रको विश्वासिलो एवम् अब्बल प्रतिष्ठान क्वालिटी कम्प्युटरले पछिल्लो समय उपभोक्ताहरुलाई आफूले किन्न […]