२०८३ वैशाख १४ सोमवार , ०३:०१:१५ बजे

Sajhamanch

मुख्य समाचार

बिर्तामोड । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ (पहिलो संशोधन २०७९) बारे सोमवार बिर्तामोडमा प्रचार–प्रसार तथा अन्तक्र्रिया गरिएको छ । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयले आयोजना गरेको एक दिवशीय सो कार्यक्रममा उक्त ऐनबारे बृहत छलफल […]

सोमवार, जेठ २१, २०८१

विराटनगर । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको छ । आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम […]

सोमवार, जेठ २१, २०८१

अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बिर्खबहादुर प्रधान निर्वाचित भएका छन् । १४१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका प्रधान कोशी प्रदेशका पूर्व सांसदसमेत हुन् । उनका प्रतिस्पर्धीहरु तारा खतिवडाले ११४ र लोकनाथ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा झापामा निर्माण हुने औद्योगीकपार्कको विषय समेटेकोमा संसदमा प्रश्न उठाएका छन् । आइतवार राष्ट्रिय सभामा बजेटमाथि आफ्नो धारणा राख्दै […]

आइतवार, जेठ २०, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम तय […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यतालिका छ […]

आइतवार, जेठ २०, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार (आज) बस्दैछ। बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा […]

आइतवार, जेठ २०, २०८१

मेचीनगर । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले दूध उत्पादक किसान र व्यवसायीले भुक्तानीमा भोग्दै आएको समस्या तीन महिनाभित्र सुल्झाउने बताएकी छन् । २४ औं विश्व दुध दिवशको सन्दर्भ पारेर राष्ट्रिय दुग्ध विकास बोर्डले […]

शनिवार, जेठ १९, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीव्र पारेका छन् । चुनावको मिति नजिकिएसँगै तीन वटा प्यानलमा विभक्त उम्मेद्वारहरु जारी अभियानका क्रममा उपभोक्ता भेट्न र मत माग्न […]

शनिवार, जेठ १९, २०८१

काठमाडौं । आज विश्व दुध दिवस ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदैछ । देशभरबाट दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । झण्डै […]

शनिवार, जेठ १९, २०८१