२०८३ वैशाख १३ आइतवार , ०४:५२:४७ बजे

Sajhamanch
'

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

बैठक भोलि (वैशाख १४) दिउँसो २ बजे बस्ने समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

सम्बन्धित खबर