२०८३ वैशाख ३१ बिहिवार , ०७:१३:३१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौँ । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अनुपस्थितिमै सुरु भएको छ । संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बिहीबार छलफल […]

बिहिवार, वैशाख ३१, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो […]

बिहिवार, वैशाख ३१, २०८३

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा विपद्को जोखिम उच्च रहने अनुमान गरेको छ । प्राधिकरणका अनुसार मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकारसमक्ष पेश गरेको छ । नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिले सुनिश्चित गरेका मानव अधिकारसम्बन्धी दायित्व कार्यान्वयनमा […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४४ अङ्कले घटेर २ हजार ७४४ दशमलव ४० विन्दुमा झरेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । ५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । उनीहरूले संघीय संसद् सचिवालयको सांसद सुविधा शाखा शाखामा बुझाएका हुन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ […]

मङ्गलवार, वैशाख २९, २०८३

अर्घाखाँची । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार पाणिनी-८ दुर्गाफाँट […]

मङ्गलवार, वैशाख २९, २०८३

झापा । इजरायलले सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ । इजरायलले अक्टोबर ७ मा भएको प्यालेस्टिनी विद्रोही समूह हमास नेतृत्वको […]

मङ्गलवार, वैशाख २९, २०८३