२०८३ वैशाख ३१ बिहिवार , ०८:१८:३५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । मुलुकका विभिन्न ५ राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको अपराह्न साढे १ बजेसम्मको तथ्यांक अनुसार दुई सडक खण्डमा यातायात बन्द छ भने तीन खण्डमा एकतर्फी यातायात चलिरहेको छ । […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराउनु भएको हो। उहाँले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ घर भएर काठमाडौँ बस्दै आएका ४७ वर्षीय शैलेन्द्र पाण्डे छन् । विदेशमा आकर्षक तलबको रोजगारीमा पठाउँछु […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनायो । […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ । प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले सीमा नाकाबाट १०० रुपैयाँ भन्दा माथिको मालसामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने नियम संशोधन हुने बताउनु भएको छ। सरकारले सीमावर्ती भारतीय बजारबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा […]

मङ्गलवार, वैशाख २९, २०८३

झापा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् । गएरााति अर्जुनधारा–२ को मिलन चोक नजिकै सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको […]

मङ्गलवार, वैशाख २९, २०८३

सप्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ घर भई हाल […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी बेरुजु फर्स्योट गर्नुपर्ने भएको छ । मंगलवार समितिको बैठकमा समिति सचिव एकराम गिरीले समितिको कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण […]

मङ्गलवार, वैशाख २९, २०८३