२०८३ वैशाख १३ आइतवार , ११:३३:१६ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ।सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो। सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद अघि बढाउन सहमति […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । संसदका दुवै सदनबाट आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ।जेठ १ गते राष्ट्रपति […]

शुक्रवार, जेठ ११, २०८१

भद्रपुर । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले निधन भएका भद्रपुर निवासी एक जना शेयर सदस्यको परिवारलाई मृत्यु राहतस्वरुप रकम प्रदान गरेको छ । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको उक्त साकोसले सुपर क्रमिक बचतबाट ५ लाख […]

बुधवार, जेठ ९, २०८१

कमल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार एक कार्यक्रमकाबीच पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा– लौकही सडक खण्डको शिलान्यास गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुंगीमा भएको कार्यक्रममा ओलीले उक्त […]

बुधवार, जेठ ९, २०८१

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध दायर रिटमा मिसिल मगाउने आदेश गरेको छ । बुधवार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको सम्पूर्ण फाइल र अन्य फाइलहरू […]

बुधवार, जेठ ९, २०८१

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । २७ वैशाखमा कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ । २७ असोज २०८० मा […]

बुधवार, जेठ ९, २०८१

कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो । “यसरी […]

बुधवार, जेठ ९, २०८१

काठमाडौं ।प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्। मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा […]

मङ्गलवार, जेठ ८, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही जेठ २६ गते निर्वाचन हुँदैछ । संस्थाको २८औँ साधारण सभाले उक्त मितिमा चुनाव गर्ने घोषणा गरेसँगै उम्मेदवारहरु […]

सोमवार, जेठ ७, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका […]

सोमवार, जेठ ७, २०८१