२०८३ वैशाख १३ आइतवार , १०:२६:०४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका छन् । विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, बाँसबारी छालाजुत्ता, सुन प्रकरण […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्न थाल्नुभएको छ । आजको संसद् बैठकमा नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा पुगेर विश्वासको मत माग्न थाल्नुभएको हो । कांग्रेस […]

सोमवार, जेठ ७, २०८१

विराटनगर । प्रदेश योजना आयोग, कोशी प्रदेशको उपाध्यक्षमा झापाका डा.राजेन्द्र अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । […]

सोमवार, जेठ ७, २०८१

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता गरेका छन् । चलचित्र महोत्सव २०८१ को उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी […]

सोमवार, जेठ ७, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाकले पछिल्लो समय समाजको विद्यमान समस्याको रुपमा विकसित हुँदै गरेको लागु पदार्थजन्य प्रयोग नियन्त्रणका लागि सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । मेचीनगर नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा जेठ २ गतेदेखि ७ […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन्।जनता समाजवादी पार्टी -जसपा नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले […]

सोमवार, जेठ ७, २०८१

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखमा सिरिसको फुल ढकमक्कै फुलेको छ । पर्यटकको मनै लोभ्याउने गरी सिरिस फुलेपछि फोटा खिच्चे, भिडियो बनाउनका लागि भिड बढ्न थालेको छ । फोटो फिचर ।

आइतवार, जेठ ६, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट […]

आइतवार, जेठ ६, २०८१

काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित भएको छ । आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक विशेष कारणवश सारेर आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण भएकामा अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो […]

आइतवार, जेठ ६, २०८१

मेचीनगर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले जनताले एमालेका नेताहरु इमानदार, क्षमतावान र गतिशील हुन्छन् भन्ने गरी जनपक्षीय काम गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनको शनिवार उद्घाटन गर्दै उनले […]

आइतवार, जेठ ६, २०८१