२०८३ वैशाख १३ आइतवार , ०८:५९:१४ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते सोमवार विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन […]

शुक्रवार, जेठ ४, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ।बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि असहज स्थिति […]

शुक्रवार, जेठ ४, २०८१

कमल । मदन-आश्रित स्मृति दिवसको दिन आज अवसरमा नेकपा एमाले झापाले गरेको रक्तदान कार्यक्रममा १२४ जनाले रक्तदान गरेका छन् । कमल गाउँपालिका वडा नं. ५ स्थित पाँडाजुँगीमा भएको रक्तदान कार्यक्रमको व्यवस्थापन एमाले कमल गाउँ कमिटीले […]

बिहिवार, जेठ ३, २०८१

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। वैशाख २७ गतेमात्रै मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार (आज) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सोही दिन एमालेबाट रामबहादुर राना मगर […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । आज ३१ औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । […]

बुधवार, जेठ २, २०८१

काठमाडौँ । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप लामिछानेले आफूले पहिले जिल्ला अदालतको फैसला पनि स्वीकार गरेको र आजको फैसला पनि स्वीकार गर्ने बताएका छन्। उनले उच्च अदालत पाटन नजिक समर्थकमाझ उक्त कुरा बताएका […]

बुधवार, जेठ २, २०८१

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्याधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

बुधवार, जेठ २, २०८१

काठमाडौं । प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो […]

बुधवार, जेठ २, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा […]

मङ्गलवार, जेठ १, २०८१