२०८१ साउन १२, शनिवार , ११:१३:०० बजे

Sajhamanch
'

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

बुधवार, जेठ २, २०८१

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

न्याधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।