२०८१ जेठ १५, मङ्गलवार , ०५:३६:१६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । गाँजाको व्यावसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार बजेट सार्वजनिक गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने घोषणा गरेका हुन् । अहिलेसम्म गाँजाको औषधोपचार बाहेक व्यावसायिक उत्पादनका […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आलु, प्याज, स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । मंगलवार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठूलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन् । […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज (मंगलवार) सार्वजनिक हुँदैछ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् […]

मङ्गलवार, जेठ १५, २०८१

टेक्सस । अमेरिकाको टेक्सस, ओक्लाहोमा र अर्कान्सास राज्यमा आइतवार आएको घुम्रपातमा परेर २१ जनाको मृत्यु भएको छ भने ४२ जना बढी घाइते भएका छन् । अमेरिकी सञ्चार गृह सीएनएनका अनुसार घुम्रपात, असिना र आँधीको चपेटामा […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपको औपचारिक अभ्यास खेलमा मंगलवार ओमानले पपुवा न्यु गिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३७ […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । पछिल्लो साताका फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले दर्शकलाई हलसम्म फर्काउन सफल भए । नेपाल मात्र होइन विदेशस्थित नेपाली डायस्पोरामा समेत यी दुई फिल्मको कमाइ उत्कृष्ट देखिएको छ ।यी दुई भिन्न जनराका फिल्मप्रति […]

मङ्गलवार, जेठ १५, २०८१