काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन । […]
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कोशी प्रदेशका विभिन्न जिल्लाका १५९ जना नागरिक अझै सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढी आएको एक हप्ता बितिसक्दा पनि रोजगारी, व्यापार–व्यवसाय, […]
रसुवा । भोटेकोशी बाढी र पहिरोले रसुवाको जनजीवन तहसनहस पारेको एक साता बितिसक्दा पनि विपद्पछिको उद्धार र राहत व्यवस्थापनमा सरकारमाथि प्रश्न उठ्न थालेको छ । एकातिर करोडौँ रूपैयाँ बराबरको सरकारी राहत तथा विभिन्न गैरसरकारी संस्था, […]
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ अनुसार वस्तु तथा सेवा खरिद बिक्रीमा बिल बीजकको लेनदेनको संस्कृति विकास गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यका साथ सरकारले चालू आर्थिक वर्षको […]
डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ। […]
काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल […]
काठमाडौं । नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको हो ।उत्तर प्रदेशको कुशीनगर जिल्लाका […]
ललितपुर । नेकपा (एमाले)ले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । उक्त रकम बराबरको सहयोग पार्टीले स्थानीय एवम् […]
काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण तथा चीन र […]
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीबेर अघि यो तथ्यांक सार्वजनिक गरेको हो । यो आज बिहान ९ बजेसम्मको तथ्यांक […]