काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकालेको छ । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन […]
काठमाडौं । लामो र वर्षौको तयारी पछि अन्ततः फुटबल प्रशंसकहरूका लागि प्रतीक्षित क्षण आइपुगेको छ । नेपाली समयानुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदै छ । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले […]
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा झरेको पहिरोले सडक अवरुद्ध भएको हो । हिजो जेठ २७ गते […]
काठमाडौँ । संस्थापन र इतरपक्षबीच आरोप प्रत्यारोपका कारण कांग्रेसमा एकता प्रयास संकटतर्फ धकेलिएको छ । जेठ मसान्तभित्र एकता गराउन इतरपक्षले दिएको ‘अल्टिमेटम’ सकिनै लाग्दा सभापति गगन थापा र इतरपक्षका नेता पूर्णबहादुर खड्काबीच नै अविश्वास बढेको छ । […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ अब निरन्तर हुने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा तीन वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । जिल्ला अदालत […]
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताउनु भएको छ। आज बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। करका दर […]
काठमाडौँ । सरकारले एकैसाथ करिब १० हजार निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानुन ल्याउने तयारी गरेको छ । ५५ वर्ष उमेर वा सेवा अवधि ३० वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृहकार्य सरकारले गरिरहेको हो । […]
काठमाडौं । निर्वाचन आयोगले संघीय संसद्देखि गाउँ र नगरसभाका सदस्यहरूको संख्या आधाभन्दा बढी कटौती गर्नुपर्ने भनी सरकारले गठन गरेको संविधान संशोधन कार्यदललाई सुझाव दिएको छ । आयोगले गतसाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कार्यदललाई संविधान […]
काठमाडौं । आर्थिक विधेयकमा रहेका करका दर आफूखुसी हेरफेर गरेपछि विपक्षी दलहरूको निशानामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले परेका छन् । संसदमा विपक्षी दलहरूले यो विषयमा प्रश्न उठाइरहेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै […]
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज मंगलबार पनि विपक्षी दलहरुले विरोध गरेका छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् । सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठे । त्यसपछि सभामुख […]