२०८३ वैशाख २४ बिहिवार , ०७:२७:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम आउँदो जेठ पहिलो हप्तादेखि फिर्ता गर्ने भएको छ । गएको वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण सङ्कलन गरेर बचत रकम […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने सम्भावना छ । गएराति र आज बिहान पूर्वका धेरैजसो जिल्लामा पानी परेको थियो । अहिले नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्तिवार्ता नभएको भन्दै हर्मुज मार्ग खुलाउने अभियान तत्कालका लागि रोकेको घोषणा गर्नुभएको छ । योसँगै हर्मुज क्षेत्रमा अमेरिकी नाकाबन्दी यथावत् रहने भएको छ । सामाजिक सञ्जाल ट्रुथ शोसलमार्फत […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । ब्युरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । सरकारले निजामती सेवामा रहेका ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले विज्ञप्तिमार्फत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ अनुसार निजामती सेवा […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । विधानसभा चुनावमा धाँधली भएको भन्दै भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा दिन अस्वीकार गर्नुभएको छ । विशेष गरी पश्चिम बङ्गालमा सन् २०११ देखि निरन्तर सत्तामा रहेको अखिल भारतीय तृणमूल कांग्रेसलाई पराजित गर्दै […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरमा रहेको एक क्यासिनोमा जुवातास खेलिरहेका १९ जना नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ। दूतावासको अनुरोधअनुसार सोमबार बेलुकासम्म विवरण उपलब्ध गराउँदै अनलाइन फाराम भर्ने व्यक्तिहरूको लागि उक्त […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले हिजो मंगलबारदेखि राजमार्गमा रातको समयमा आवागमन बन्द गरेको छ […]

बुधवार, वैशाख २३, २०८३