२०८१ साउन ११, शुक्रवार , ०३:१५:५१ बजे

Sajhamanch
'

पेट्रोलियम पदार्थको मूल्य ७ रुपैयाँसम्म घट्यो

बुधवार, जेठ २, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।