२०८१ जेठ १५, मङ्गलवार , ०३:३६:३५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बितामोड । नेकपा (एमाले) बिर्तामोड नगरकमिटी को दोस्रो नगर अधिवेशन उद्घाटन गरिएको छ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पानसमा दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका हुन्। बिर्तामोडको सिटी सेन्टरमा भइरहेको दोस्रो नगर अधिवेशन […]

आइतवार, जेठ १३, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा चालू आर्थिक वर्षमा वितेको १० महिनाको कारोबारको समग्र समीक्षा गरिएको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको समग्र संस्थाको वार्षिक कारोबार समीक्षा बैठकमा […]

आइतवार, जेठ १३, २०८१

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता गरेका छन् । चलचित्र महोत्सव २०८१ को उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी […]

सोमवार, जेठ ७, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाकले पछिल्लो समय समाजको विद्यमान समस्याको रुपमा विकसित हुँदै गरेको लागु पदार्थजन्य प्रयोग नियन्त्रणका लागि सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ । मेचीनगर नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा जेठ २ गतेदेखि ७ […]

सोमवार, जेठ ७, २०८१

भद्रपुर । झापाको भद्रपुरमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याइरहेका गायक तथा संगीतकार अर्जुन खरेललाई डी सिनेमा छायाँछवि अवार्डबाट सम्मान गरिएको छ । नेपाल चलचित्र संघले काठमाडौमा आयोजना गरेको १५औं डी सिनेमा छायाँछवि नेसनल […]

सोमवार, जेठ ७, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश प्रकाशित मितिः २०८१/२/७ यस संस्थाको नाममा दर्ता कायम रहेको तपसिलमा उल्लेखित गैरबैंकिङ सम्पत्ति जे जस्तो अवस्था र […]

सोमवार, जेठ ७, २०८१

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिको अध्यक्षमा खड्गराज गिरी सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा आज आइतवार भएको विशेष चौथो नगर अधिवेशनबाट अध्यक्षमा खड्गराज चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा खेमराज गिरी, उपाध्यक्षमा […]

आइतवार, जेठ ६, २०८१

काठमाडौं ।सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ ‍दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका […]

आइतवार, जेठ ६, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मिति २०८१/०२/०४ संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत […]

शुक्रवार, जेठ ४, २०८१

बिर्तामेड । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमीफाइनलमा आयोजक रातो प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा […]

बिहिवार, जेठ ३, २०८१