२०८३ जेठ १२ मङ्गलवार , ०७:४६:४९ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । यहाँस्थित ग्यालेक्सी इङ्लिस स्कूलले गतवर्ष जस्तै २०८२ सालको एसईई परीक्षामा पनि शतप्रतिशत नतिजा निकाल्दै भद्रपुर नगर क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको छ । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी २३ मध्ये […]

बिहिवार, जेठ ७, २०८३

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टामा बुधबार बिहानै गौरी गाईको भाले गौर एउटा घरको आँगनमा छट्पटाउँदै मृत्यु भएको घटनाले धेरैको मन रोयो । कतिले यसको हत्या भएको दावी गरे, कसैले यसको उद्धार […]

बिहिवार, जेठ ७, २०८३

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापाले हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय सहयोगमा मंगलबारदेखि दुई स्थानमा तालिमको प्रारम्भ गरेको छ भने एउटा तालिमको समापन गरेको छ । विभिन्न उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत जनशक्तिहरुको […]

बुधवार, जेठ ६, २०८३

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए । लगत्तै शपथ […]

मङ्गलवार, जेठ ५, २०८३

कमल । झापाको कमल गाउँपालिकाद्वारा सञ्चालित कमल नगर अस्पतालमा आँखा उपचार सेवा आरम्भ गरिएको छ । गाउँपालिका र मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा आजबाट कमल नगर अस्पतालमा दैनिक आँखा स्वास्थ्य ओपिडी सेवा सुरु गरिएको हो […]

मङ्गलवार, जेठ ५, २०८३

झापा । बजारमा आयोडिनयुक्त नूनको प्रयोगबारे फैलाइएका भ्रम र गुणस्तरहीन नूनको बिक्री वितरणप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आयोडिनयुक्त नूनको नियमित प्रयोग गर्न र अखाद्य नूनको कारोबार रोक्न […]

सोमवार, जेठ ४, २०८३

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले बिर्तामोड वडा नं. १० मा अवस्थित श्री चमरधाप आधारभूत विद्यालयका बालबालिकाको यातायात साधन सिटी सफारी सेवा सञ्चालनका लागि ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ […]

सोमवार, जेठ ४, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित श्री लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमले दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ। गत वैशाख ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको दिव्यदेश प्रतिष्ठा […]

सोमवार, जेठ ४, २०८३

झापा । बिर्तामोडमा आजदेखि कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी १५ दिवसीय तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा यहाँका सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरुका लागि उक्त ६० घण्टाको तालिम सुरु गरिएको हो […]

सोमवार, जेठ ४, २०८३

झापा । मदन आश्रित स्मृति दिवसको अवसरमा आज बिर्तामोडमा सुकुम्बासी समस्या र जनताको बहुदलीय जनवाद विषयक अन्तरसम्वाद कार्यक्रम गरिएको छ । वर्तमान सरकारले भूमिहीन सुकुम्बासीहरुको छाप्रोमा डोजर चलाइरहेको परिदृश्यमा मदन भण्डारी फाउण्डेसन झापाले उक्त विषयमा […]

आइतवार, जेठ ३, २०८३