काठमाडौं । संघीय संसद् सचिवालयमा अध्यादेशहरू अस्वीकृतको सूचना दर्ता भएका छन् । विपक्षी दलहरूले यस्तो सूचना दर्ता गराएका हुन् । संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ८ वटा अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशहरू संघीय […]
विनोद सापकोटा शिवसताक्षी । सामान्यतया स्थानीय तहका बजेट लाखौँ र करोडौँका योजनामा खर्च हुने गरेका उदाहरण धेरै छन् । तर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले भने न्यून बजेटमै प्रत्यक्ष जनताको मन छुने कार्यक्रम सञ्चालन […]
शिवसताक्षी । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)-को नतिजा उत्साहजनक देखिएको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ८० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्ष […]
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। भट्टको राजीनामा सनाखत हुने क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए । एक हप्ताअघि उद्योगमन्त्री गौरीकुमारी […]
काठमाडौँ । सुकुम्बासी तथा अव्यवस्थित बस्ती खाली गराउने सरकारको कदमविरुद्ध अखिल नेपाल सुकुम्बासी संघले भोलि वैशाख ३१ गते पूर्वपश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेको छ। बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले राजीनामा दिएका छन् । आज बुधबार सामाजिक सञ्जालमार्फत खनालले आफ्नो जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनी कार्कीको विश्वासपात्र हुन् । राजीनामाको कारण […]
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेको छ । यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशत घटेको छ […]
अर्जुनधारा । नयाँ सरकारले केही नेपाल ऐन संशोधन अध्यादेश २०८३ कार्यान्वयन गरी शिक्षा नियमावलीमा परिमार्जन गरेपछि अर्जुनधारा– ६ स्थित बालकल्याण आधारभूत विद्यालयमा आजदेखि सोही वडाका जनप्रतिनिधि टुम्मनाथ काफ्लेलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको छ। […]
स्याङ्जा । नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई राजस्थल युवा प्रतिभा सम्मान–२०८३ प्रदान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको नाममा उक्त सम्मान स्थापना […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं। १० का टोल विकास संस्थामा आबद्ध महिलालाई लक्षित गरी कानुनी साक्षरता सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न गरिएको छ। नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को […]