२०८३ वैशाख २१ सोमवार , ११:०३:०५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । मास्क अभाव भएपछि केही व्यवसायीहरुले नेपालमै सर्जिकल मास्क उत्पादन गर्ने भएका छन् । त्यसका लागि दीपक मल्होत्रासहित करिब आधा दर्जन उद्योगी व्यवसायीको टिमले मास्क उत्पादन गर्ने योजना बनाएको हो । त्यसमा सरकारले पनि […]

शुक्रवार, फागुन २३, २०७६

भद्रपुर।  झापा जिल्लामा मकै जोन कार्यक्रम लागू भएपछि यस खेतीतर्फ यहाँका कृषक उत्साहितसँगै आकर्षित हुन थालेको पाइएको छ। उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यस बेला उन्नत जात (हाइव्रिड) मकै खेतीतर्फ आकर्षित […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं  । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालको विकास–निर्माणमा समेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदूरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी र निजी लगानीका ठूला तथा साना विकास–निर्माण आयोजनाका […]

शुक्रवार, फागुन २३, २०७६

झापा । झापाको बिर्तामोडमा फागुन २४ गते शनिबारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याटमिन्टन प्रतियोगिता २०७६ सञ्चालन हुने भएकोछ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित जिल्लाका ४० बढी टिमलाई सहभागी गराएर प्रतियोगिता गर्न लागिएको […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर, सचेत र सतर्क रहने गरी सन्देश प्रवाह गर्न रेडियो नेपाललाई आग्रह गरेका छन् । सर्वसाधारण मानिससम्म जनसचेतनामूलक […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ । बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको […]

शुक्रवार, फागुन २३, २०७६

दमक । नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् सामाजिक व्यक्तित्व कमल गाउँपालिका ५ का हुकुमसिंह राईले आफ्नो जन्मदिनमा गरिने फजुल खर्चको अन्त्य गरी आगलागी पीडितहरुलाई नगद सहयोग गरेका छन् । यसअघि कहिल्यै आफ्नो जन्मदिन औपचारिक […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । थाइल्याण्डमा जारी रहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ । वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो […]

शुक्रवार, फागुन २३, २०७६

कोरोनाको संक्रमणबाट बँच्न सचेतना अपनाऔं   साथीभाइसँग हात नमिलाऔ, त्यसको सट्टा नमस्कार गरौं l साबुन पानीले पटक–पटक हात धुऔं l कसैसँग अंकमाल नगरौं, ज्वरो–खोकी लागेको मान्छेसँग नसुतौं l अनावश्यक भिडभाडमा नजाऔं l झ्याल ढोका बन्द […]

शुक्रवार, फागुन २३, २०७६

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए […]

शुक्रवार, फागुन २३, २०७६