चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता ७५ प्रतिशतको गिरावट आएको यो पहिलोपटक हो। […]
काठमाडौं । जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ । सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई […]
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ । कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐन विपरीत काम गर्ने आठवटा निर्माण व्यवसायी, आपूर्तिकर्ता […]
बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका सबै अस्पतालहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । नगरपालिका कार्यालयले आज यहाँका सबै अस्पतालका सञ्चालकहरुसँग छलफल गरी डेक्स स्थापना गर्ने निर्णय गरेको […]
दमक । रोट्याक्ट क्लब अफ दमकले एन आइ सि एसिया बैंकसँगको सहकार्यमामा सूर्योदय आधारभूत विद्यालय र किराँत चोम्लुङ प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार इलाम जिल्ला अन्तरगत चुलाचुली गाउँपालिका वडा नम्बर […]
झापा । कनकाई नगर खेलकुद विकास समिति झापा सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिता अन्तरगत आज पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै […]
दुबईका शेख मोहम्मद बिन रशिद अल मख्तुमले श्रीमती र छोरीमाथि अपहरण गरेको बेलायतको अदालतले ठहर गरेको छ। दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै […]
काँकरभिट्टा । मेचीनगर ६ स्थित काँकरभिट्टामा दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट शुक्रबारबाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर वडा नं. ६ का वडाध्यक्ष ललित तामाङले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि […]
काठमाडौं । नेपाल औषधि उत्पादक संघले कम्तिमा पनि तीन महिनालाई पुग्ने औषधि नेपालमै रहेको भन्दै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ । संघका महासचिव विप्लव अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालको स्थितिमा नै लगभग ७५ […]
भुटानकी नायिका उगेन छोदेनले नेपाली चलचित्रमा काम गर्दैछिन् । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’बाट उनले नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् । ८ वटा भुटानी चलचित्रमा काम गरिसकेकी उगेनले भुटानमा राम्रो स्टारडम […]