२०८३ वैशाख २१ सोमवार , ०९:४०:३५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

धनकुटा । प्रथम प्रदेशस्तरीय पुरुष विच भलिबल उपाधि सुनसरी र भेनट्रान्स विच भलिबलको उपाधि झापाले जितेका छन्। प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा खुल्ला पुरुष बीच भलिबलमा सुनसरीले भोजपुरलाई २१–१६ र २१–१८ को सोझो सेटमा पराजित […]

शनिवार, फागुन २४, २०७६

काठमाडौं । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तर्राष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन […]

शनिवार, फागुन २४, २०७६

विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत चौथो दिन शनिबार भक्तजनको घुँइचो लागेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन […]

शनिवार, फागुन २४, २०७६

विराटनगर  । नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मोरङ बुढिगंगा गाउँपलिाका २ बस्ने अन्जन चौधरीको अढाई बर्षकी छोरी भावना चौधरीको खेल्ने क्रममा नरहको पानीमा डुबेर मृत्यु भएको हो । शनिवार बिहान साढे ९ […]

शनिवार, फागुन २४, २०७६

होलीको छेको पारेर प्रदर्शनमा आएको अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ लाई बक्सअफिसमा सानदार ओपनिङ मिलेको छ । आफ्नो ओपनिङमा अहमद खान द्वारा निर्देशित फिल्मले बक्सअफिसमा १७ करोड ५० लाखको […]

शनिवार, फागुन २४, २०७६

बेलायतको लिभरपुलमा बस्ने ७० वर्षका एकजना वृद्ध आजकल निकै चर्चामा छन् । बर्नी क्यारोल नामका ती व्यक्तिले पछिल्लो ४२ वर्षदेखि हरेक दिन एउटा पत्र लेखेर पठाउँदछन् । उनले आफ्ना पत्रमा हरेक दिन आफ्नो छरछिमेक तथा […]

शनिवार, फागुन २४, २०७६

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्युु भएको छ । शनिबार बिहान भीमफेदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ […]

शनिवार, फागुन २४, २०७६

 कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन […]

शनिवार, फागुन २४, २०७६

अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको […]

शनिवार, फागुन २४, २०७६

चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी […]

शनिवार, फागुन २४, २०७६