२०८३ वैशाख १३ आइतवार , १०:०६:५२ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो । सहकारी प्रकरणमा […]

आइतवार, जेठ ६, २०८१

बिर्तामोड । बिर्तामोडको बिर्ता सिटी हस्पिटल छिर्ने बाटोमा एक पुरुषको शव सडिएको अवस्थामा  फेला परेको छ । शवको साथमा केही सामान्य लागूऔषध भेटिएको छ । सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतवार, जेठ ६, २०८१

काठमाडौं ।  संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त […]

आइतवार, जेठ ६, २०८१

काठमाडौं ।सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ ‍दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका […]

आइतवार, जेठ ६, २०८१

काठमाडौं । संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछन् । शनिवार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष ओलीसँग सभामुखको छलफल रहेको […]

शनिवार, जेठ ५, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले शनिवार दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति […]

शनिवार, जेठ ५, २०८१

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शुक्रवारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए […]

शुक्रवार, जेठ ४, २०८१

विराटनगर । कोशी सरकारको मन्त्रालय भागबन्डा टुंगिएको छ। मुखयमन्त्री हिक्मतबहादुर कार्कीले दलका नेताहरूसँगको छलफलपछि मन्त्रालयको भागबन्डा टुंग्याएका हुन्। मुख्यमन्त्री कार्कीसहित एमालेबाट मन्त्रिपरिषद्‌मा ६ र माओवादीबाट ४ जना सहभागी हुने भएका छन्। मुख्यमन्त्री कार्यालयका अनुसार एमालेबाट […]

शुक्रवार, जेठ ४, २०८१

विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ । ‘अहिलेसम्म ३ जनाको […]

शुक्रवार, जेठ ४, २०८१

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेश सरकार विस्तार गर्ने भएका छन् । एमाले र माओवादीबिच मन्त्रालयको भागबण्डा सहमति नजिक पुगेको कारण आजै मन्त्रीमण्डल विस्तार हुने माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए […]

शुक्रवार, जेठ ४, २०८१