२०८१ साउन १२, शनिवार , ०५:३०:३८ बजे

Sajhamanch
'

पर्यटक लोभ्याउँदै दोमुखामा ढकमक्क फुलेको सिरिसको फुल (फोटो फिचर)

आइतवार, जेठ ६, २०८१

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखमा सिरिसको फुल ढकमक्कै फुलेको छ । पर्यटकको मनै लोभ्याउने गरी सिरिस फुलेपछि फोटा खिच्चे, भिडियो बनाउनका लागि भिड बढ्न थालेको छ । फोटो फिचर ।

सम्बन्धित खबर