झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र विस्तारित बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आफ्ना महिला शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन व्यवसायिक तालिम प्रदान गरिरहेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिद्वारा […]
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा आज हिमपात भएको छ। यो वर्ष पाथीभरा क्षेत्रमा ९औं पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिएका हुन् । यस पटकको हिमपात भने अरु […]
बिर्तामोड । प्राकृतिक अगरबत्ती तथा बाटेको धुप बनाउने सात दिने तालिम आज बिर्तामोडमा सम्पन्न गरिएको छ । सफल तालिम केन्द्र अर्जुनधारा ७ को आयोजना तथा शाखा कार्यालय बिर्तामोड ३ को संयोजनमा बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहल […]
गौरीगञ्ज । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ कुञ्जीबारीस्थित बालकल्याण माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। संस्थाका आईटी सहायक विजय […]
झापाको बिर्तामोडमा मुख्य कार्यालय रही कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै आइतबार दुईवटा विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । पौष २० गते आइतबार […]
इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। समुद्री सतहबाट करिब २ हजार ३०० मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित […]
कोसी प्रदेशका चारवटा जिल्लालाई कार्यक्षेत्र बनाएको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत असोजको तेस्रो साता बाढी पहिरोमा परेका आफ्ना सदस्य, तिनको परिवार एवम् समुदायका लागि आर्थिक क्षमताले भ्याएसम्मको सक्दो सहयोग गरिरहेको जनाएको छ […]
कोशी प्रदेशका ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गत इकाइगत साधारण सभाहरु निरन्तर सञ्चालन गरिरहेको छ । इकाइगत साधारण सभामा संस्थाले हरेक सेवा केन्द्रका […]
बिर्तामोड नगरपालिका कार्यालयमा सरसफाइ सुरु गरिएको छ । जनप्रतिनिधि र कर्मचारीले संयुक्तरुपमा सरसफाइ कार्य सुरु गरेको हो । जेनजी आन्दोलनका क्रममा आगजनि हँदा बिर्तामोड नगरपालिकाको भौतिक संरचनासहित महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको छ । […]