२०८१ साउन ११, शुक्रवार , १२:०३:०७ बजे

Sajhamanch
'

खोलामा पौडिँदा डुबेर बेहोश भएका शिक्षक भण्डारीको मृत्यु

मङ्गलवार, जेठ १५, २०८१

मेचीनगर । नवज्योति माध्यमिक विद्यालयका शिक्षक ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको छ ।

मेचीनगर–३ स्थित बडाखाल निवासी उनी मंगलवार दिउँसो पौडी खेल्दा डुबेर बेहोश भएका थिए । प्रहरीका अनुसार उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएका भण्डारीको उपचारकै क्रममा मृत्यु भएको हो ।

सम्बन्धित खबर