२०८३ जेठ १ शुक्रवार , ०३:२१:१२ बजे

Sajhamanch

समाज

झापा । राष्ट्रिय सूचना प्रविधि दिवस (आईसिटी डे मे २)–को अवसरमा आज झापामा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार’ नारा दिएर मनाइएको यस दिवसमा झापाका महिला उद्यमीहरुका […]

शनिवार, वैशाख १९, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय मिडिया क्षेत्रमा चुनौति बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । मिडिया क्षेत्रले नै चुनौतिको सामना गर्नुपरेपछि सूचना प्रवाहमा पनि असर गर्ने उहाँको भनाई छ । नयाँ […]

शनिवार, वैशाख १९, २०८३

इटहरी । सुनसरीका विभिन्न स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार शुक्रबार जिल्लाका इटहरी र दुहबीमा सवारी दुर्घटना हुँदा दुई जना […]

शनिवार, वैशाख १९, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको प्रक्षेपण गरेको […]

शनिवार, वैशाख १९, २०८३

झापा । नेकपा (एमाले) जिल्ला कमिटी झापाले संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेकोमा सरकारले काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रका सुकुम्बासी बस्तीहरुमा डोजर चलाएर भरपर्दो विकल्प बिना घर–टहरा भत्काउने अमानवीय […]

शुक्रवार, वैशाख १८, २०८३

भद्रपुर । पर्यटन प्रवर्धनसँगै भद्रपुर नगरको पहिचान देश–विदेशमा पुर्याउने उद्देश्यले आयोजना गरिएको ६७ किलोमिटर टुर दि भद्रपुर–२०८३ साइकल यात्रा सम्पन्न गरिएको छ । भद्रपुर साइकल समाजको आयोजनामा नेपाल, भारत र भुटानका २३७ जना साइकल–राइडरहरूको सहभागिता […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीबाट सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने क्रममा नयाँ […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। श्रमिकको हक, अधिकार र योगदानको सम्मानमा यो दिवस मनाइन्छ । तर, नेपालका अधिकांश श्रमिक भने अझै पनि आधारभूत अधिकारबाटै वञ्चित छन् नेपालमा ८० प्रतिशतभन्दा […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल आजबाट अनिवार्य अवकाशमा जानु हुने भएको छ । आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जानु हुने भएको छ । […]

शुक्रवार, वैशाख १८, २०८३

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा डिएसपी गणेशबहादुर बमको कमान्डमा खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका–६ लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि नियन्त्रणमा लिँदै […]

शुक्रवार, वैशाख १८, २०८३