काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । चाँदीको बढेको छ । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले गएको भदौ २३ र २४ गते भएको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउने बताउनुभएको छ । घटना अध्ययन गर्न गठन भएको टोलीले प्रतिवेदन बुझाए पनि आयोगले […]
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आज काठमाडौंको माइतीघर मण्डलामा ऐक्यबद्धता र्याली तथा विरोध प्रदर्शन गरेको छ । सञ्चार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै महासंघले आफ्नो आन्दोलनको […]
काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ का लागि प्रारम्भिक चरणमा परियोजना छनोट गरेको हो । प्रारम्भिक सूचीमा समावेश भएका परियोजना […]
काठमाडौं । केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान […]
काठमाडौं । नेपालमा प्रेस स्वतन्त्रतामाथि आक्रमण र दबाब बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । फ्रिडम फोरमले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (मे १, २०२५–अप्रिल ३०, २०२६) अनुसार एक वर्षमा प्रेस स्वतन्त्रताका ९७ वटा उल्लंघनका घटना […]
अमेरिकाले होर्मुज जलमार्गबाट जहाज पार गराउँदा इरानलाई पैसा नदिन चेतावनी दिएको छ ।अमेरिकाले जहाज सञ्चालक कम्पनीहरूलाई होर्मुजबाट सुरक्षित रूपमा पार गराउन भन्दै इरानलाई कुनै पनि प्रकारको भुक्तानी नगर्न चेतावनी दिएको हो । इरानलाई पैसा बुझाए […]
काठमाडौं। आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई […]
मेचीनगर । नेपाल उद्योग वाणिज्य महासंघका केशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विदेशबाट फर्किएका युवालाई उद्योगी–व्यवसायीले रोजगार दिने बताएका छन् । मेची उद्योग वाणिज्य संघको २१औं वार्षिक साधारण सभाका प्रमुख अतिथि राउतले शनिबार यस्तो बताएका हुन् […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा बृहत् उँभौली साकेला यलेदोङ ५०८६ तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। आगामी बैशाख २६ गते शनिबार शिवसताक्षीको झिलझिलेमा विगत वर्ष झै यसवर्ष पनि उभौली पर्व मनाउने आयोजक किरात राई […]