२०८३ जेठ १ शुक्रवार , ०२:२८:५५ बजे

Sajhamanch

समाज

काठमाडौं । अझै केही दिन पानी पर्ने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ । अरु प्रदेशका […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन तोलामा ३०० रुपैयाँले घटेर दुई लाख ९४ हजार ८०० रुपैयाँमा […]

सोमवार, वैशाख २१, २०८३

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् । समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा […]

सोमवार, वैशाख २१, २०८३

रसुवा । रसुवाको धुन्चेमा प्रहरीले ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बालाई नियमित जाँच गर्ने क्रममा प्रहरीले लुकाईछिपाई ल्याइएको […]

सोमवार, वैशाख २१, २०८३

धनगढी । कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्म सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गता ५० प्रतिशतले घटाउने सरकारी लक्ष्यअनुसार स्वास्थ्य सेवा सुदृढ […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा शुरु गर्न […]

सोमवार, वैशाख २१, २०८३

झापा । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक सङ्कटमा परेको भन्दै नेपाल वायुसेवा सञ्चालक सङ्घले तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सङ्घका अनुसार कोभिड–१९ महामारी, नवयुवा आन्दोलन तथा मध्यपूर्व क्षेत्रमा चलिरहेको द्वन्द्वका […]

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । झन्डै युद्धको दृश्य झल्काउने बागमतीको किनारको बस्ती । एकातिर फलामको दाँत भएको बडेमानको डोजर । अर्कातिर ढल्दै गरेका माटो र बाँसका कमजोर टहराहरू । धुलोको बादल बिस्तारै थिग्रिँदै गरेको । भुइँमा एउटा सानो […]

आइतवार, वैशाख २०, २०८३