२०८३ जेठ १ शुक्रवार , ०१:२०:३६ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले निजामती सेवामा रहेका ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीले विज्ञप्तिमार्फत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ अनुसार निजामती सेवा […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरमा रहेको एक क्यासिनोमा जुवातास खेलिरहेका १९ जना नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले हिजो मंगलबारदेखि राजमार्गमा रातको समयमा आवागमन बन्द गरेको छ […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । बाढी पहिरोका कारण अवरुद्ध केही राजमार्ग सञ्चालनमा आएका छन् । कान्तिलोकपथको ललितपुर बागमती गाउँपालिका–३ भालुखोला क्षेत्र, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडक खण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारी ईकु पहिरोका कारण अवरुद्ध अरनिको […]

बुधवार, वैशाख २३, २०८३

काठमाडौं । अघिल्लो साता परेको वर्षासँगै बीपी राजमार्ग बन्द भयो । १२ वैशाखका दिन रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएको थियो । आइतबार डाइभर्सन मर्मत गरी सवारी आवागमन सुरु गरियो । १३ वैशाखमा फेरि बाढीले […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । तराईका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘कृत्रिम गन्ध सङ्केत’ प्रविधिको परीक्षण शुरु गरिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तुलाई मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याइएको हो । […]

सोमवार, वैशाख २१, २०८३

झापा । झापाको मेची भन्सार कार्यालय मातहत रहेका पाँच वटा छोटी भन्सार वर्षौंदेखि बन्द अवस्थामा रहेका छन् । सीमापार व्यापार सहजीकरण र राजस्व संकलनको उद्देश्यले स्थापना गरिएका भन्सारहरू निष्क्रिय हुँदा स्थानीय आर्थिक गतिविधिमा समेत असर […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध केही मुख्य राजमार्गहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग, वैशाख १६ गतेको पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ […]

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य सङ्कलन (भिडियो खिच्न) मा अवरोध पुर्‍याइएको छ । कार्यालय बाहिरबाट भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री बालेन शाहले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गरेका […]

सोमवार, वैशाख २१, २०८३

झापा । लामो समयदेखि सुनसान जस्तै रहेको देशकै पुरानो सहर भद्रपुरको बजारमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ। नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै उपभोक्ताहरू स्वदेशी बजारतर्फ आकर्षित हुन थालेका हुन्। विशेष गरी भारतबाट […]

सोमवार, वैशाख २१, २०८३