काठमाडौं । मौसमविदले यस वर्षको मनसुन सुरुवाती चरणमा कमजोर हुने र देशका धेरैजसो भू–भागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका मौसमविद् डा. विनोद पोखरेलका अनुसार आगामी जेठ १५ […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नननियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन् । १८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अनिवार्य अवकाशमा गइसक्नु भएको छ । उहाँको ठाउँमा […]
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा […]
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सञ्चार माध्यममा सार्वजनिक भइरहेका हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। मन्त्रालयले एक प्रेस […]
काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ । शहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको […]
काठमाडौं । काठमडौं महानगरपालिकाले मापदण्ड विपरीत सडक किनारा मिचेर बनाइएको धोबीखोला देवीनगरको सात तले घरमा डोजर लगाएको छ । नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आज यो घरमा डोजर लगाएको हो । महानगरले नगर […]
हिले । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किलोमिटर सडकमध्ये ७३ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी सडक पनि कालोपत्रेका लागि तयार गरिएको छ । सडक निर्माणको काम द्रुत गतिमा अघि बढे पनि […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुरक्षा अंगका प्रमुखहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर १२ र १३ वैशाखमा थापाथली, मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउन निर्देशन दिनुभयो । बालेनको निर्देशनपछि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको दैनिकी नै […]
खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा […]
मोरङ । विराटनगर विमानस्थलमा प्रहरीले सुरक्षा जाँचका क्रममा दुई दिनको अवधिमा स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुईजना यात्रुलाई नियन्त्रणमा लिएको छ। विराटनगरबाट जहाजमार्फत काठमाडौँ जान लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरू झोलाभित्र अवैध नगद लुकाएको अवस्थामा […]