काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो । जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न […]
काठमाडौं । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । प्रदेश सरकारले २०८१ सालदेखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन शुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको […]
काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४६४ आरोहीले अनुमति लिएका छन् । उनीहरू […]
विराटनगर । विराटनगर स्थित रानीमा रहेको एकीकृत भन्सार जाँच चौकीमा ४०० भन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन् । तयारी वस्तुको आयातमा भन्सार विन्दुमै अधिकतम बिक्री मूल्य एमआरपी उल्लेख हुनुपर्ने नियम लागेपछि मालवस्तु लिएर आएका […]
काठमाडौं । सगरमाथामा यस वर्षको वसन्तकालीन आरोहणका लागि तेस्रो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएपछि त्योभन्दा माथि एक्सपिडिशन अपरेटर्स एसोसिएशन अफ […]
काठमाडौं । नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ । प्रशान्त महासागरमा विकसित ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’मा देखिएको परिवर्तनका कारण यस वर्ष मनसुन कमजोर हुने […]
भोजपुर । हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । लामो समयसम्म वैकल्पिक ऊर्जामा निर्भर रहँदै आएका यहाँका बासिन्दा अहिले विद्युत् सेवाको पहुँचमा पुगेका हुन् । स्थानीय […]
काठमाडौं । बुधबार सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको छ भने १४९ को घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य भने स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से यस दिन जम्मा १.६४ अंक घटेको छ […]
झापा । बिर्तामोडका सुकुम्वासीहरूले डोजर आतंक बन्द गर्न माग गर्दै बुधबारदेखि आन्दोलन सुरू गरेका छन् । सुकुम्वासी क्षेत्रमा बसोबास गर्नेहरूले बसोबास गरेकै ठाउँको धनीपुर्जा पाउनुपर्ने माग गरेका हुन् । वर्षौँदेखि बसोबास गरेको ठाउँबाट हटाउन नपाइने […]