२०८३ वैशाख १८ शुक्रवार , ०५:०१:३९ बजे

Sajhamanch
'

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल आजबाट अवकाशमा

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल आजबाट अनिवार्य अवकाशमा जानु हुने भएको छ ।

आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जानु हुने भएको छ । सशस्त्र प्रहरी हेडक्वाटरले शुक्रबार फौजी परम्पराअनुसार अर्यालको बिदाइ गर्नु हुने छ ।

शुक्रवार, वैशाख १८, २०८३ | समाज

सम्बन्धित खबर