२०८३ वैशाख २१ सोमवार , ०१:४३:२२ बजे

Sajhamanch

समाज

मेचीनगर । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहँदा मेचीनगर नगरपालिकामा सो रोगको लक्षण भएका बिरामी भेटिएका छन् । उक्त अभियानका क्रममा वैशाख १६ गते नगरका ३ वटा वडामा सो रोगको लक्षण भएका ६ जना […]

मङ्गलवार, वैशाख २५, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम शुरु गरेको छ । महानगरले विराटनगर वडा–८ सुकुम्वासी बस्तीमा उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा मंगलवार परिवार संवाद कार्यक्रम शुरु गरेको हो । सामान्य विषयलाई […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखका […]

मङ्गलवार, वैशाख २५, २०८१

जाजरकोट । छेडागाड नगरपालिका-५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा रहेकी छन् । […]

मङ्गलवार, वैशाख २५, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाका ३ वटा वडामा सञ्चालित वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सम्बन्धी २१ हप्ते कक्षा समापन भएको छ । वैदेशिक रोजगारमा रहेका व्यक्ति र तिनका परिवारलाई लक्षित गरी नगरले ४ वटा वडामा शुरु […]

मङ्गलवार, वैशाख २५, २०८१

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन्। निकुञ्जको भित्र भीमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आवद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने बताएका छन् । बालुवाटारमा मंगलबार रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा […]

मङ्गलवार, वैशाख २५, २०८१

पर्सा । वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकबाट स्रोत नखुलेको १३ लाख १५ हजार रुपैयाँसहित सोही महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी […]

मङ्गलवार, वैशाख २५, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई बाख्रा वितरण गर्दै आएको हो । त्यसयता […]

मङ्गलवार, वैशाख २५, २०८१

बिर्तामोड । माता तीर्थ औंशीको सन्दर्भ पारेर वीरता लेडी जेसीजले एकजना दृष्टिविहीन महिलालाई नगद र फलफूल वितरण गरेको छ । बिर्तामोड–२ बालुवाटारकी दामोसरी राजवंशीलाई नगद ११ हजार रुपैयाँसहित फलफूल वितरण गरिएको वीरता लेडी जेसीज सन् […]

मङ्गलवार, वैशाख २५, २०८१