२०८३ वैशाख २१ सोमवार , ०१:४४:२३ बजे

Sajhamanch

समाज

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । राजस्थान १० खेलमा १६ अङ्कसहित अङ्क तालिकाको दोस्रो […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । राजधानीको ठमेलबाट दुई जना चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीले तीन […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार प्रतितोला १ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी सोमबारनै पुरा […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मलेसियन सुपर वुमन्स लिग २०२४ मा नेपालका तीन खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्। आइतबार सकिएको लिगमा नेपालकी सीता रानामगर आबद्ध वेस्टर्न वन्डर्सले उपाधि जित्यो। फाइनलमा वेस्टर्नले साउदनलाई ५ रनले पराजित गर्‍यो। साउदनमा नेपालकी […]

मङ्गलवार, वैशाख २५, २०८१

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षमा ३५३ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत झापाको फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिवादीलाई पक्राउ गरेको गर्दै […]

मङ्गलवार, वैशाख २५, २०८१

झापा । झापाको शिवसताक्षीमा करेण्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेण्ट लागेर […]

मङ्गलवार, वैशाख २५, २०८१

अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी हुन् ।सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (अनुसन्धान तथा गुणस्तर सुधार शाखा) ले प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा १० सम्मको नयाँ विद्यार्थी भर्ना विवरण पठाउन अनुरोध गरेको छ। केन्द्रले यही वैशाख २३ गते सबै शिक्षा […]

मङ्गलवार, वैशाख २५, २०८१

धनगढी । सेप्टिक ट्यांकीमा खसेका कञ्चनपुरका एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको मृत्यु भएको हो। उनी सोमबार मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए।अचेत अवस्थामा […]

मङ्गलवार, वैशाख २५, २०८१