२०८३ वैशाख २१ सोमवार , ०३:१६:४४ बजे

Sajhamanch

समाज

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि अस्ति सोमवारसम्म २७ जनाले ज्यान गुमाएका हुन् । […]

बुधवार, वैशाख २६, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा एक वृद्धा महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले कुकुर परिचालन गर्ने भएको छ । घटना शङ्कास्पद देखिएकोले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । ‘अमेरिका पठाउँछु’ भनेर फिलिपिन्स सम्म लगेको र दिल्लीमा बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएर ललितपुरको झम्सिखेल बस्ने तेज राम चौधरी छन् । […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा बृफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनामा आउन सक्ने […]

बुधवार, वैशाख २६, २०८१

झापा । झापाको अर्जुनधारामा पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- २ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर […]

बुधवार, वैशाख २६, २०८१

बिर्तामोड । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राति चोरले रडले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । उक्त घटनास्थलमा झापाका […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दैछन् । हैदराबाद हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । हैदराबाद ११ खेलमा १२ अङ्कसहित तालिकाको चौथो […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन्। त्रिविद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न […]

बुधवार, वैशाख २६, २०८१

धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको मृत्यु भएको छ । उनका अभिभावकले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह) मा […]

बुधवार, वैशाख २६, २०८१